
कर्णाली प्रदेश सरकार
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
पूर्वाधार विकास निर्देशनालय
मुगु
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | पूर्वाधार बिकास कार्यालय, मुगु हाल कर्णाली प्रदेश बाट मुगु जिल्लामा संचालन हुने सडक, बहुबर्षिय योजना, पूल , जनता आवास कार्यक्रम र भवन सम्बन्धि कामहरु संचालन गर्दै आई रहेको छ । कर्णाली प्रदेशको १० वटा जिल्लामा स्थापना भएको पूर्वाधार विकास कार्यालयहरु मध्य यो डिभिजन कार्यालय हो । | २०८२-०८-२२ | — |